Fast Nepal News

१ कराेड लागतको ढलान बाटाे उद्घाटन सम्पन्न

banner single news

प्रतिमा लामा महर्जन ,काठमाडौ नेपाल सरकारका पूर्व उप- प्रधानमन्त्री एवं सङ्घीय सांसद प्रकाशमान सिंहज्यूद्वारा ११ वडा भोटेबहालमा ढलान गरिएको बाटो उदघाटन गर्नु भयाे । साथै उहाँले वडा निवासी टोलबासी ब्यक्तित्वहरूसग भेटघाट गर्नु भएको थियो ।
उक्त बाटो ढलान नेता प्रकाशमान सिंहकाे आग्रह बमोजिम प्रदेश पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत १,0000000 / एक करोड रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको जानकारी दिईएकाे छ। फाेटाे फिचर सहित ।।

Inside Article Ads

Visited 39 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.