
प्रकास कपाली , काठमाडौ
आज कक्षा १० अर्थात एसईईको नतिजा सार्वजनिक भएको छ। एसईईको नतिजा सार्वजनिक भएसँगै राष्ट्रिय परीक्षा बोडले कक्षा १२ को साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुने भनी तोकिएको परीक्षा केही समयको लागि स्थगित गर्ने र निर्धारित परीक्षाको नयाँ मिति तोकिने राष्ट्रिय परीक्षा बोर्ड बताएको छ। नयाँ परीक्षाको मिति टोक्नु १५ दिन अगाबै सूचना दिने राष्ट्रिय परीक्षा बोर्ड ले बताएको छ ।
Visited 26 times, 1 visit(s) today
