Fast Nepal News

रोनाल्डो कोरोना संक्रमणमुक्त

banner single news

काठमाडौं, कात्तिक १५ – रोनाल्डो कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । उनको शुक्रबार साँझ कोरोनाको टेष्ट नेगेटिभ आएको हो ।

१३ अक्टोबरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि रोनाल्डो आइशोलेशनमा उपचाररत थिए । उनले पोर्चुगल र जुभेन्टसबाट महत्वपूर्ण खेल गुमाएका थिए । संक्रमणमुक्त भएपछि पनि उनले अझै केही समय आराम गर्ने बुझिएको छ ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.