Fast Nepal News

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति पेरेज मोभिसेन्ट राको ११४ वर्षको उमेरमा निधन

banner single news

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा सन् २०२२ मा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले प्रमाणित गरेका भेनेजुएलाका जुआन  पेरेज मोराको  ११४ वर्षको उमेरमा निधन भएको छ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै जुआन भिसेन्ट पेरेज मोराको निधन भएको पुष्टि गरेका छन्।

Inside Article Ads

एघार सन्तानका पिता रहेका पेरेज मोराका सन् २०२२ सम्ममा तीन पुस्ता गरी ७१ जना पारिवारिक सदस्य थिए। पेरेज ११२ वर्ष २५३ दिनको उमेरमा रहेकै समय तत्कालिन समयमा जीवित व्यक्तिहरूमध्ये उनको नाम गिनिज बुक्समा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा दर्ता भएको थियो

Visited 36 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.