Fast Nepal News

धरानको जनजीवन सामान्य अवस्थामा

धरान उपमहानरपालिकाका मेयर हर्कराज राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै धरान शान्त र सामान्य अवस्थामा रहेको बताउदैँ सबै आगन्तुकहरुलाई स्वागत छ भन्ने धारणा सार्वजनिक गरे

banner single news

१० भदौ,काठमाडौँ—जिल्लाप्रशासन कार्यालय सुनसरीले धरानमा जारी निषेधाज्ञा अन्त्य गरेको छ । धरानको जनजीवन सामान्य अवस्थामा फर्किएपछि आज (आईतबार) जिप्रका सुनसरीले निषेधाज्ञालाई निरन्तरता नदिएको हो ।

धरान उपमहानरपालिका क्षेत्र शान्त भएपछि धरान उपमहानरपालिकाका मेयर हर्कराज राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै धरान शान्त र सामान्य अवस्थामा रहेको बताउदैँ सबै आगन्तुकहरुलाई स्वागत छ भन्ने धारणा सार्वजनिक गरेका छन्।

Inside Article Ads
Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.