
२५ माघ,सुदूरपश्चिम -सुदूरपश्चिममा प्रदेशसभा बैठक स्थगित भएको छ । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची थियो ।
बैठक बिहीबार दिउँसो १ बजे पुनः बोलाइएको छ ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेबारे निर्णय नगर्दा बैठक स्थगित भएको हो ।
Visited 10 times, 1 visit(s) today
