Fast Nepal News

प्रदेश नंम्बर १ को नाम कोशी राखिएपछि लिम्बुवान किरात समुदायको विरोध प्रर्दशन

banner single news

१७ फागुन,काठमाडौं-प्रदेश नंम्बर १ को नाम कोशी राखिएपछि लिम्बुवान किरात समुदायको विरोध प्रर्दशन गरेको छ।आज प्रदेश सरकारले प्रदेश नंम्बर १ को नाम कोशी राख्ने प्रस्ताव बहुमतले पारित भएपछि लिम्बूवान किरात समुदायले विरोध गरेको हो।

प्रदेश नंम्बर १ किरात समुदायको बाहुल्य भएको क्षेत्र भएको हुनाले प्रदेश नंम्बर १ को नाम लिम्बुवान किरात प्रदेश हुनुपर्ने लिम्बुवान किरात समुदायको धारणा छ।

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.