
१७ फागुन,काठमाडौं-प्रदेश १ को नामाकरण गर्न प्रदेश १ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नंम्वर १ को कोशीे नामाकरण गरिएको छ।
प्रदेशसभा सदस्यको बैठकमा सहभागी सदस्यमध्ये प्रदेश १ को कोशीे नाम राखियोस् भन्ने प्रस्तावमा ८२ संसदले प्रस्तावको पक्षमा समर्थन जनाएपछि बहुमत सदस्यको समर्थनमा प्रदेश १ को कोशीे नामाकरण गरिएको हो।
Visited 11 times, 1 visit(s) today