
१७ फागुन,काठमाडौं-नेकपा एमालेले प्रदेश १ को नाम कोसी राख्ने प्रस्ताव दर्ता गरेको छ।
कोसी प्रदेश हुनु पर्ने प्रस्तावको प्रस्तावकमा एमाले सांसद रामबहादुर राई तथा समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी र एमालेका निरन राई रहनुभएको छ।
Visited 5 times, 1 visit(s) today
