Fast Nepal News

विवशको अग्रता कायमै

banner single news

सुर्खेत चौकुने, जेठ
चौकुने गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्र गठबन्धन तर्फका उम्मेदवार खड्क बिक ‘विवश’ को अग्रता कायमै रहेको छ ।
नेपाली काँग्रेस सँग चुनावी तालमेल गरेको उक्त गठबन्धन तर्फका उम्मेदवार विवश लगातार अग्रता मै रहेका छन्। पछिल्लो मत परिणाम अनुसार वडा नम्बर-१ र २ बाटै विवश अग्र स्थान मा छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विवशले ६५७ मत प्राप्त गरेका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार हरि प्रसाद अधिकारीले २९४ मतसहित पछ्याईरहेका छन् । यस्तै नेकपा एकिकृत समाजवादी कि उम्मेदवार रत्ना कुमारी बि.सिले १६० मत प्राप्त गरेकी छन्।

Inside Article Ads

मतगणना जारी छ ।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.