Fast Nepal News

कर्णाली नदिमा डुंगा दुर्घटना हुँदा ६ जना वेपत्ता

banner single news

डायमण्ड जोशी।साउन
कैलाली मोहन्याल गाउँपालिकाको मलेखा देखि खोप लगाउन सुर्खेत को चौकुने गाउँपालिकाको बिजौरा आउँदा कर्णाली नदिमा डुंगा दुर्घटना भएपछी ६ जना वेपत्ता भएका छन।
३ जना आमाहरु र ३ जना वच्चा हरुलाई स्वास्थ्य केन्द्र विजौरा मा खोप लगाउन लैजादा कर्णाली नदिमा बेपत्ता भएका हुन्।

कैलालीको मोहन्याल गाउँपालिका को मलेखामा खोप केन्द्र नभएपछी बर्सेनि डुंगा को सफर गर्दै विजौरा आउने गरेको चौकुने गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख गगन पाण्डे ले बताउनुभएको छ । नेपाल सरकारले कैलालीकाे माेहन्याल गाउँपालिकाकाे रांगा मलेखामा एउटा खाेप केन्द्रकाे ब्यवस्थापन गर्न नसक्दा बर्सेनि त्यहाँका बासिले दुख पाईरहेको स्वास्थ्य शाखा प्रमुख पाण्डेको भनाई छ।

Inside Article Ads
Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.