Fast Nepal News

लमजुङ भुलभुले केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प

यसको क्षतिको विवरण आउन बाँकी छ । लमजुङमा बेसीशहर नगरपालिका वडा नं. ६ चनौटे स्थित भुकम्पले घर भत्किएर एक महिला घाईते भएकी छन् ,झ्याल फोरि घाइते निकालिएकाे छ । अहिले अस्पताल लगियो छ यसको क्षतिको विवरण आउन बाँकी छ ।

banner single news

५ जेठ, काठमाडौं । लमजुङ मर्स्याङ्दी गाउँपालिकाको भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको गाेरखा,तनहु,चितवन, पाेखरा र काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।
स्थानियका अनुसार भूकम्प आएलगत्तै सबैको भागाभाग चलेको थियाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।यसको क्षतिको विवरण आउन बाँकी छ ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.