Fast Nepal News

महादेवको ध्यानात्मक प्रति मूर्ति निर्माणमा रु १०००० रुपैयां सहयाेग

फाेटाे सहित

banner single news

लमजुङ । धर्मगुठि वेसिशहर लमजुंगबाट धर्मनाथ धाममा निर्माण भैरहेको कैलाशपति देवाधिदेव महादेवको ध्यानात्मक प्रति मूर्ति निर्माणमा रु १००००।-(दशहजार) रुपैयां सहयाेग

Inside Article Ads

गरेकाे छ । यस पवित्र पुण्यदायक कार्यमा धर्मगुठिका तर्फबाट गरिएको यो सद्भावपुर्ण सहयोग र सहभागिताको लागि धाम निर्माण समितिले अाभार व्यक्त गरेकाे छ। भगवान भोलेनाथ धर्मनाथ बाबाको कृपा र आशिरबाद धर्मगुठिका सम्पुर्ण परिवार जनमा लागिरहोस भन्ने मंगलकामना समेत गरिएको छ।धर्मगुठिका संस्थापक अध्यक्ष जिवनकुमार श्रेष्ठ, बर्तमान अध्यक्ष पुर्णलाल श्रेष्ठ, बंशिराम श्रेष्ठ लगायत पदाधिकारीहरुको टोलिले धर्मनाथ धाम अवलोकन गरि उक्त सहयोग गर्नु भएको जनाएको छ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.