Fast Nepal News

जनविकास सहकारीको ४३ अाै साधारणसभा सम्पन्न

अध्यक्षमा पुष्पराज खनाल निर्विरोध चयन ।

banner single news

लमजुङ । पुर्वी लमजुङको पुरानाे साझा संस्थाले ४३ अाै साधारणसभा सम्पन्न गरेको छ । राजेन्द्र कन्डेलकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे हाे । नयाँ कार्यसमितिमा अध्यक्ष पदमा पुष्पराज खनालको मात्र उमेदवारि परेकाेमा उहाँनै निर्विरोध चयन हुनुभएको छ ,उपाध्यक्षमा केदार भट्ट ,सचिवमा राजेन्द्र सिर्मल,काेषाध्यक्षमा राजकुमारि गुरूङ (कुमाल) लगायत पाँचजना सदस्यहरू चयन भएका छन् ।


फाेटाे फिचर
साधारणसभाका सहभागी

Inside Article Ads


Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.