Fast Nepal News

वैशाख १ गते ईन्द्रेणी टिम राईनास जाने ।

गरिव,असहाय परिवारलाई सहयाेग गर्ने सनराईज क्लबको दावी ।

banner single news

लमजुङ । राईनास नगरपालिका वडा नं ५ स्थित सकृय रहदै अाएकाे सनराईज युवा क्लबले गरिव तथा असहाय परिवारलाई सहयाेग गर्ने उध्यस्यले ईन्द्रेणी टिमलाई लाने निश्चित गरेकाे छ । वैशाख १ गते कार्यक्रम गर्ने अायाेजक क्लबका अध्यक्ष हरिराम अधिकारीले वताए । उठेकाे पैसाले गरिव,असहाय परिवारलाई सहयाेगार्थ याे कार्यक्रम गर्न लागिएको उनले वताए ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.