Fast Nepal News

जसपा र नेपाल लोकतान्त्रिक बिच तनहूँमा समायोजन सम्पन्न

banner single news

तनहूँ । जनता समाजवादी पार्टी र नेपाल लोकतान्त्रीक पार्टी विच शुक्रबार पार्टी समायोजन सम्पन्न भएको छ , सो अवसरमा जनता समाजवादी पार्टीको नेता शिवलाल थापा, देवेन्द्र थापा, कृष्ण घिमिरे , पान बहादुर घर्ती लगायतले सम्बोधन गर्नुभएको थियो ।

एकताबाट ७५ सदस्यीय जिल्ला समिती घोषणा भएको छ । उक्त कार्यक्रम जिल्ला अध्यक्ष कृष्ण बहादुर गुरुङ्गको अध्क्षतामा सम्पन भएको थियो । कार्यक्रममा करिब दुई सय भन्दा बढी कार्यकताहरुको सहभागी रहेको जनता समाजवादी भानु नगरपालिकाका अध्यक्ष नारायणबावु लोहोनीले बताउनुभएको थियो ।

Inside Article Ads

केही समयअघि शिवलाल थापाको नेतृत्व रहेको लोकतान्त्रिक दल जनता समाजवादीसग पार्टी एकता भएको थियो।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.