Fast Nepal News

लमजुङ काठमाडौं सम्पर्क मन्चकाे भेला सम्पन्न

नेकपा लमजुङमा एक ढिक्का भएको दावी

banner single news

काठमाडौ । नेकपा लमजुङ काठमाडौ सम्पर्क मन्चले एक कार्यक्रमको अायाेजनागरि ११ अाै भेला सम्पन्न गरेकाे छ ।कार्यक्रममा नेकपा केन्द्रीय कमिटी सदस्य एवं कार्यलय सचिव ईश्वरी रिजालले वर्तमान नेकपामा देखिएका समस्या र अागामी रणनीति वारे प्रशिक्षण दिनुभएकाे थियाे । कार्यक्रममा सभापति नन्दराज गुरूङले गर्नुभएको थियाे । करिव २०० जनाकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा लमजुङ वाट काठमाडौ अाई विभिन्न पेसा व्यवसाय गरि वसाेवास गर्दै अाउनु भएका लमजुङका नेता कता कार्यकर्ताहरूकाे उत्साहजनक उपस्थिति थियाे ।

Inside Article Ads
Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.