Fast Nepal News

वृद्ध तथा असक्तलाई राईनास वडा ५ले घर घरपुगि भत्ता दिदै ।

banner single news

लमजुङ राईनास ।असक्तहरूकाेलागि राईनास न. पा वडा नं ५ ले घरघरमा गई भत्ता वाँडेकाे छ। ,वडाअध्यक्ष नन्द वहादुर कुमाल र सिभिल वैकका कर्मचारी असक्तहरूकाे घर घरमा पुगि वृद्ध भत्ता वाँडेकाेका हुन् । स्थानीय वृद्ध ८९ वर्ष कि सावित्रा खनालघरमै वृद्ध भत्ता लिन पाउँदा खुसि भएकाे वताउनु भयाे ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.