Fast Nepal News
Banner Below header

तीन मन्त्री र एक राज्यमन्त्री वाग्मती प्रदेशमा थपिए

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

banner single news

१५ वैशाख, हेटौंडा ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिश गरेकाे उनी निकट स्रोतले जानकारी दिएको छ ।थपिएका मन्त्रीहरुको शपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ ।

Inside Article Ads
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.