Fast Nepal News

भु माफियाका कारण स्थानिय चपेटामा जनजीवन प्रभावित

banner single news

काठमण्डौं, नागार्जुन नगरपालिका वडा नं ८ मजुवा र चन्द्रागिरी  नगरपालिकाको वडा नं १ को  सिमानामा  भुमाफियाले सार्वजानिक जग्गामा डोजर चलाइ  जथाभावी प्लटिङ गरेका कारण  गएराती गएको पहिरोले मझुवा र सिरानचौरका स्थानियहरुको आवत जावतमा कठिनाइ भएको छ।

 स्थानीयहरुको समस्या समाधान गर्नुको साटो दुई भु- माफियहरु मिली  जबर्जस्ती प्लटिङ गर्छु भन्दै धम्काएको स्थानियकोहरुको गुनासो छ । नागार्जुन ५ निबासी प्रतिक खनालले अब्यबस्थित पल्टिङ गरेकै कारण यस्तो अबस्था झेल्नुपरेको र अब सहन नसकिने भन्दै दुबै नगरपालिकाका स्थानिय बासिन्दाहरु मिलेर दुई नगरपालिकामा उजुरी दिने निचोडमा पुगेका छन् । गए राती गएको पहिरको कारण दुई नगरपालिकाको सिमानामा आवत जावत बन्द भएपछि हाल चन्द्रागिरी नगरपालिका वडा न १ का वडा अध्यक्ष हरिश्याम राना मगरको उपस्थितिमा अबरोध बाटो खोलिएको छ ।

Inside Article Ads
Visited 66 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.