Fast Nepal News

निर्माण कार्य ढिलाई हुदा स्थानिय आक्रोशित

banner single news

काठमण्डौं, नागर्जुन नगरपालिका वडा नं ३ मा बर्षात लागि सक्दा पनि महिनौ अघि देखि शुरू भएका ढल तथा बाटो निर्माणमा ढिलाइ भएपछि स्थानिय जनताहरु आक्रोशित भएकाछन् ।

आर्थिक बर्ष सकिदै गर्दा हुने गरेका यस किसिमको निर्माण  कार्यले स्थानियलाई नखाँउ भने दिन भरिको शिकार खाँउ भने कान्छा बाऊको अनुहार भने जस्तै भएको छ । महिनौ देखि बाटो बन्द हुँदा दैनिक चल्ने सवारी साधनहरुले बाटो परिवर्तन गर्नु पर्नुका साथै स्थानियका सवारी साधनहरु रातको समयमा बाटोमानै  अलपत्र पारेर हिड्नु पर्ने जोखिम उत्तिकै रहेको स्थानियबासीहरुको भनाई छ । 

Inside Article Ads

वडा कार्यलयले एकै जना ठेकेदारलाई धेरै वटा ठेक्का दिएपछि समयमा निर्माण कार्य नसकिएको र पैदल समेत हिड्न कठिन भएको भन्दै स्थानियबासी जनप्रतिधि सामु आक्रोशित भएकाछन् ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.