Fast Nepal News

ऐतिहासिक कमलपोखरी पुन निर्माण कार्यको उद्घाटन

banner single news

प्रतिमा लामा/ काठमाडौ चैत्र २
काठमाडौ महानगर पालिकाका प्रमुख श्री विध्यासुन्दर शाक्य ज्युको प्रमुख अातिथ्यमा का.म.पा वडा १ स्थित रहेको ऐतिहासिक कमलपोखरी पुन निर्माण कार्यको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा काठमाडौं सहरलाई सुन्दर सहर बनाउने प्रण पनि गर्नु भयो ।का.म.पालाई एउटा सास्कृतिक नगरको रुपमा विकास गर्दै यँहाको ऐतिहासिक सम्पदाको सम्रक्षण गर्ने कुरा पनि व्यत गर्नु भयो ।
राजनीति हामीले जनताको जीवन खुशी बनाउन गरेका हौ । अाफ्नो जीवन बनाउन होइन भन्दै अाफ्ना सान्दर्भिक भनाइ राख्नु भयो।हरेक वडामा रहेका सार्वजनिक जग्गामा पार्कहरु बनाइ स्थानीयवासीलाई हराभरा स्वच्छ काठमाडौ प्रदान गर्ने कुरा वताउनु भयो ।कमल पोखरीलाई पुननिर्माण गर्नु पर्छ भनी स्थानीयवासीहरु सँगको लामो छलफल पश्चात् अाज यो कमल पोखरी उधान निर्माण भएको वताउनु भयाे ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.