Fast Nepal News

महिला युरो: रोमान्चक जित सहित इंग्ल्यान्ड सेमिफाइनलमा

banner single news

काठमाडौं ─ ०५ साउन २०७९

काठमाडौं, प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो ।

Inside Article Ads

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको नाममा सान्त्वना गोल रह्यो । अब, सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विडेन र बेल्जियमबीचको विजेतासंग खेल्नेछ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.