Fast Nepal News

किरण प्रिमियरको स्पोर्ट्स एम्बासडर

banner single news

काठमाडौँ — २४ भाद्र २०७८

काठमाडौँ , राष्ट्रिय फुटबल टिम (पुरुष) का कप्तान एवं गोलकिपर किरण चेम्जोङलाई प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुलले बुधबार ‘स्पोर्ट्स एम्बासडर’ नियुक्त गरेको छ । स्कुलका प्रबन्ध निर्देशक वसन्त थापाका अनुसार किरणलाई तीनवर्षका लागि स्पोर्ट्स एम्बासडर बनाइएको हो ।

सम्झौताअनुसार किरण स्कुलका खेलकुद गतिविधिमा उपस्थिति हुनेछन् । उनी भारतविरुद्ध २–१ ले पराजित भएको आइतबारका खेलमा दशरथ रंगशालामा उत्रिदै सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली भएका थिए । उनले ७४ खेल खेलेका छन् ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.