Fast Nepal News

कीर्तिमानी लक्ष्य पछ्याउँदै इंग्ल्यान्ड

banner single news

लन्डन — २१ भाद्र २०७८

लन्डन , इंग्ल्यान्डले भारतविरुद्धको चौथो टेस्टमा कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा आइतबार आफ्नो दोस्रो इनिङ्समा विना विकेट क्षति ७७ रन बनाएको छ । जितका लागि ३ सय ६८ रन पछ्याइरहेको इंग्ल्यान्डलाई अझै २ सय ९१ रन आवश्यक छ ।

अब सोमबार पाँचौं तथा अन्तिम दिनको प्रतिस्पर्धा चल्नेछ । घरेलु टिमका लागि हसिब हमिद ४३ र रोबी बर्नस ३१ रन बनाएर खेलिरहेका छन् । यसअघि भारतको दोस्रो इनिङ्स ४ सय ६६ रनमा टुंगिएको थियो ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.