Fast Nepal News

राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता

banner single news

काठमाडौं , वैशाख २४

काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।नेता नेपालले बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।

Inside Article Ads

राष्ट्रपतिसँगको भेटवार्ता गर्नु अघि नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमा गएर भेटेका थिए ।

 

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.