Fast Nepal News

दोस्रो पटक गृहमन्त्री बनेका बादललाई मन्त्रालयमा दोस्रो स्वागत

banner single news

काठमाडौं, वैशाख ६

काठमाडौं, रामबहादुर थापा ‘बादल’ दोस्रो पटक गृहमन्त्री बनेका छन् । माओवादी केन्द्रबाट सांसद बनेर मन्त्री बनेका बादललाई माओवादीले फिर्ता बोलाएपछि सांसद पद गएको थियो ।

सांसद पद गएपछि गृहमन्त्री रहेका उनको मन्त्रीपद स्वत गएको थियो । तर, पद गएको १२ घन्टा नबित्दै दोस्रो पटक मन्त्री बनेका छन् ।

Inside Article Ads

दोस्रोपटक मन्त्री बनेर मन्त्रालय पुगेका उनलाई कर्मचारीले फूलमाला र खादा लगाइएिर स्वागत गरेका हुन् ।

गृहसचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेपाल प्रहरीका प्रमुख शैलेश थापा, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल लगायतले स्वागत गरेका हुन् ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.