Fast Nepal News

नेकपाले काठमाडाैका जनप्रतिनिधिकाे भेला सम्पन्न गर्याे

काठमाडाैका जनप्रतिनिधिहरूलाइ सरकारका उपप्रधान मन्त्री इश्वर पाेखरेलले सम्वाेधन गर्नु भएकाे थियाे ।

banner single news

काठमाडाै । माघ २५ नेकपाले अाज काठमाडाै जिल्ला भरिका अाफ्ना पक्ष्यका जनप्रतिनिधिहरूकाे भेला गरेकाे छ। भेलामा सरकारका उपप्रधान मन्त्री इश्वर पाेखरेलले सम्वाेधन गर्नु भएकाे थियाे ।उहाँले अाफुहरू अझै पाटि एकताकाे पक्षमा रहेकाे तर समस्या प्रचन्ड र माधव नेपालमा भएकाे वताउनु भयाे । उहाँहरूलाइ सधै संस्थापन पक्षमा अाउन अाग्रह सहित स्वागत गर्दछाै ।
काठमाडाैका मेयर लगायत काठमाडाैका अधिकांस मेयर,उपमेयर,वडाअध्यक्ष र वडा सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सभापति काठमाडाै जिल्लाकमिटि अध्यक्ष कृष्ण राइले गर्नु भएकाे थियाे ।

Inside Article Ads
Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.