Fast Nepal News

सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश वडाल नियुक्त

banner single news

सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश वडाल नियुक्त हुनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा २० बमोजिम काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा उल्लेख छ ।

Inside Article Ads

महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकारको रुपमा रहने संवैधानिक ब्यवस्था रहेको छ ।

 

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.