Fast Nepal News

सत्य बोल्दा कांग्रेसमा कसैले पनि कारबाही भोग्न नपर्ने-महामन्त्री विश्वप्रकाश शर्मा

banner single news

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले पनि कारबाही भोग्न नपर्ने टिप्पणी गरेका छन् ।

कांग्रेस महामन्त्री शर्माले रास्वपा महामन्त्रि मुकुल ढकालको कारबाहीलक्षित टिप्पणी गरेका हुन्। उनले प्रश्न, आलोचना र विरोधरुपमा सहजग्रहण गरेरै कांग्रेस यहाँसम्म आइपुगेको समेत उल्लेख गरेका छन्।

Inside Article Ads

उनले ट्वीटरमा लेखेका छन्, ” काँग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यति सत्य बोल्दा काँग्रेसमा कसैले कार्वाही भोग्नुपर्दैन “उनले लेखेका छन्  ” प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखी यो समयसम्म काँग्रेस जीवन्त छ र रहिरहनेछ । रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी ” ।

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.