Fast Nepal News

राष्ट्रिय सभाको बैठक आइतबार सम्मका लागि स्थगित

banner single news

नेपाली कांग्रेसले राष्ट्रिय सभाको शुक्रबारको बैठक पनि अवरुद्ध गरेको छ ।

शुक्रबारको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।

कांग्रेसका सांसदहरूले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरूले अस्वीकार गरेका थिए ।

Inside Article Ads

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहेका छन् ।

कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक आइतबार १. १५ बजेसम्मका लागि स्थगित गरेका छन् ।

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.