Fast Nepal News

रास्वपाले संसदीय दलको बैठक बस्ने निर्णय

banner single news

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बस्ने निर्णय गरेको छ ।
बैठक रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा आज आइतवार साँझ ५ बजे बस्ने तयारी रहेको छ ।

बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

Inside Article Ads

‘यस्तै, संसदमा प्रस्तुत विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका कामका सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेन्डा छ,’ उनले भने ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.