Fast Nepal News

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले बल्खुमा गरेको आन्दोलनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी

banner single news

७ मंसिर,काठमाडौँ-मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले बल्खुमा गरेको आन्दोलनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनपछि आयोजना हुने कार्यक्रमलाई राप्रपा प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक शाहीले पनि सम्बोधन गर्ने दुर्गा प्रसाईका समर्थकहरुले बताएका छन्।

Inside Article Ads
Visited 88 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.