Fast Nepal News

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा नेकपा माओवादी केन्द्रमा २२ केन्द्रीय महिला सदस्य मनोनीत

माओवादीको केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्यको संख्या चार सय सात

banner single news

१९ श्रावण,काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा २२ केन्द्रीय सदस्य मनोनीत भएको छ। नेकपा माओवादी केन्द्रको बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले आज २२ केन्द्रीय महिला सदस्य मनोनीत गरेको हो।

Inside Article Ads

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा २२ केन्द्रीय सदस्यमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, नीरमाया श्रीष,निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी पनि मनोनीत भएका छन्।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.