Fast Nepal News

सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै अपहरण गरेर कुटपिट गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका नगेन्द्र खड्काको निलम्बन फुकुवा

banner single news

१९ श्रावण,काठमाडौँ-बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै साउन ८ गते राष्ट्रिय स्वतन्त्र पार्टीका नगेन्द्र खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथिको निलम्बन फुकुवा गरेको छ ।

गत साउन ८ गते खड्काले बझाङका एक पत्रकारलाई कुटेपछि विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथिको निलम्बन आज फुकुवा गरेको हो ।

Inside Article Ads

गत साउन ८ गते खड्काले बझाङका एक पत्रकारलाई कुटेपछि विवादमा तानिएका खड्कालाई रास्वपाका महामन्त्री मुकुल ढकालले साउन ९ गते उनलाई संयोजकको जिम्मेवारीबाट निलम्बन गरेको र पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको बताए ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.