Fast Nepal News

मुलुकमा एकपछि अर्को काण्ड सार्वजनिक हुनासाथ शीर्ष दलका नेताहरु छलफलमा जुट्ने गरेकोप्रति नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको आपत्ति

banner single news

१८ श्रावण,काठमाडौँ-नेपालमा नयाँ काण्ड आउनासाथ ,३ नेता बसिहाल्छन्’ किन? भन्दैँ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आपति जनाएका छन्। बिहीबार प्रेस युनियन काठमाडौंले गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्ता घटनामा माथिल्लै तहको संलग्नता हुने गरेको दाबी गरेका छन् ।

‘अहिले अर्को नयाँ घटनाक्रम छ, जे घटना हुन्छ, तीन जना नेताहरु बसिहल्नुहुन्छ, किन बस्नुहुन्छ?के छलफल हुन्छ ?केही थाहा छैन,हिजो–अस्ति मात्र पनि बसिराखेको जस्तो लाग्छ । यसले के सन्देश दिइरहेको छ? के भइरहेको छ? यसले देशलाई कहाँ पुर्‍याउँछ? त्यसैले हामीले  भ्रष्ट्राचारको अन्त्य गरेर सुशासनको बाटोमा अघि बढाउने हो भने मात्रै देश बनाउन सकिन्छ’ भन्दै कोइरालाले पश्न गर्दैँ असन्तुष्टि व्यक्त गरेका हुन्।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.