Fast Nepal News

नागरिकको जीवनरक्षामा लाग्ने सिसिएमसी बैठकको निर्णय।

banner single news

प्रकास कपाली । काठमाडौ
विश्वमा फैलिरहेको कोरोनाको संक्रमण कारण बिभिन्न राज्यका क्षेत्रहरू प्रभावित भएको छ। कोरोनाको सन्त्रास फैलिएको अवस्थामा सरकारले कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको भनी तीव्र आलोचना भइरहँदा आइतबार सिसिएमसी बैठक बसेको ‌छ। ‌‌। विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीव्ररुपमा फैलिरहेको हुँदा नागरिकको जीवन रक्षाको लागि हरदम प्रयास गर्न प्रधानमन्त्रीले सिसिएमसी को
बैठकमा आग्रह गर्नुभएको छ। कानुनी प्रक्रिया मिलाएर भएपनि नागरिकको जीवनरक्षा गर्न निर्देशन दिनुभएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ। सिसिएमसीको बैठकले खोप आपूर्ति गर्ने अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने निर्णय गरेको छ। संक्रामक रोग एेन २०२० पर्याप्त नभएको र एेन निर्माणतर्फ लाग्नुपर्ने बैठकको निष्कर्ष छ।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.