Fast Nepal News

प्रधानमन्त्री ओलीद्वारा चौलागाईंको निधनप्रति दुःख व्यक्त

banner single news

काठमाडौं, वैशाख २९

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का नेता पशुपति चौलागाईंको निधनमा दुःख व्यक्त गरेका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले बुधबार ट्वीट गर्दै चौलागाईंप्रति श्रद्धासुम्मन अर्पण गरेका हुन् ।

Inside Article Ads

प्रधानमन्त्री ओलीले शोकाकुल आफन्त र परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् । दिवंगत चौलागाई वाग्मती प्रदेशसभा सदस्य समेत हुन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.