Fast Nepal News

खाद्यान्न पसल दिनभर खोल्न नपाइने, विहान र बेलुका मात्र खुल्ने

banner single news

काठमाडौं, वैशाख १४

काठमाडौं, निषेधाज्ञामा खाद्यान्न र तरकारी तथा फलफूल पसल दिनभर खोल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना निकाल्दै विहान र बेलुकाको समयमा मात्रै खाद्यान्न पसल खोल्न भनेको हो ।

जसअनुसार, खत्यावश्यकवस्तुसहितको खाद्य पसल विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि सात बजेसम्म मात्र खोल्न पाइने छ । यद्यपी, ती पसलहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड भने पुरा गर्नुपर्ने काठमाडौं जिल्ला प्रशासनको कार्यालयले बताएको छ ।

Inside Article Ads

कार्यालयका अनुसार डिपार्टमेन्टल स्टोरको ग्रोसरी कक्ष विहान १० बजेदेखि ५ बजेसम्म मात्रै संचालन गर्न पाइनेछ । अरु कुनै पनि पसल संचालन गर्न पाइने छैन ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.