Fast Nepal News

आज सुनको मुल्य ३ सय रुपैयाँले घट्यो

banner single news

काठमाडौं – बैशाख ७

काठमाडौं, सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ । तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

Inside Article Ads

चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोवार भैरहेको महासंघले जनाएको छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.