
काठमाडौं, वैशाख ६
काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तहको सेमेस्टर प्रणालीमा अध्यापन हुने विषयको आवेदन फाराम खुला गरेको छ। परिषद्ले इन्जिनियरिङ, फुड एण्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा फाराम वैशााख २० गतेभित्र भरिसक्न सूचित गरेको हो।
यी विषयको परीक्षा जेठमा सञ्चालन गर्ने पनि सीटीईभीटीले सूचनामा उल्लेख गरेको छ।

Visited 7 times, 1 visit(s) today
