Fast Nepal News

धादिङमा दुई हेलिकप्टर आकस्मिक अवतरण

banner single news

काठमाडौं, वैशाख ६ । नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको दुई वटा हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।

उपत्यकामा आइतबार बेलुका आएको हावाहुरीसहित पानीका कारणले हेलिकप्टर आकस्मिक अवतरण गर्नुपरेको हो ।

नेपालगञ्जबाट कोरोनाका बिरामी काठमाडौं आउँदै गरेका दुई हेलिकप्टर धादिङको गजुरी बजारमा अवतरण भएको थियो । मनाङ एयर र अल्टिच्युड एयर हुन् ।

Inside Article Ads

खासगरी, काठमाडौंमा मौसमका कारण भिजिवलिटी कम हुँदा धादिङमा अवतरण गर्नुपरेको हो ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.