Fast Nepal News

काठमाडौं उपत्यकामा ३७७ संक्रमित थपिए ।देशभरी ११११ संक्रमित ।

banner single news

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३७७ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।देशभरी ११११ संक्रमित भेटिएका छन्

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.