Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए ३०१ जना कोरोना संक्रमित

banner single news

काठमाडौँ, भदौ १० – काठमाडौं उपत्यकामा थप ३०१ संक्रमित देखिएका छन् । यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो ।

पछिल्लो घन्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.