Fast Nepal News

ठूलो संख्यामा सहसचिवको हेरफेर

banner single news

काठमाडौं – चैत २५

काठमाडौं, सरकारले हालै सहसचिवमा बढुवा भएका ४४ जनासहित ७९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मंगलबार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको हो ।

Inside Article Ads

मन्त्रालयले योग्यता, दक्षता र क्षमताका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले ‘राइट पर्सन इन राइट प्लेस’को नीतिका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जानकारी दिए । राजधानी दैनिकबाट

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.