Fast Nepal News

गरिविकाे कारण उपचार नपाएका दिपक नेपालिलाई देश विदेश वाट सहयाेग जुट्दै ।

banner single news

लमजुङ । राईनास ५ निवासि दिपक नेपाली गरिविका कारण उपचार नपायर अपाङ्ग जिवनव विताईरहेका छन् । उनकाे मुटुकाे भल्वमा सानाे प्वाल भएपछि १४ वर्ष पहिले गंगालाल अस्पतालमा अपरेसन भएको थियाे । तर अपरेसन असफल हुदा अपांगको जीवन जिउदै अाएका छन् । उनी पैसा भए उपचार गरि जीवन जिउन चाहान्छन् तर पैसा नभएकाले अहिले अपङ्गित जिवनमरणको दोसाँधमा छट्पटीरहनु परेकाे पीडा दिपक सुनाउछन् । उनले सधै भगवान पनि पुकारे । हरठाउमा पुकारे । भगवानले पनि उनिको पीडा सुनेनन् । अहिले राइनास लगायत देश विदेश वाट उनकाे उपचारमा सहयाेग रकम जुट्ने कार्यक्रम भईरहेकाे राईनास तिनपिप्ले समाजका अध्यक्ष सिद्दिमान श्रेष्ठले जानकारि दिए ।अाफ्नाे लागि सहयाेग जुटेकाे खवर पाएपछि दिपककाे मनमा खुसियाली छाएकाे छ । उनी भन्छन्, अाखिर मान्छे नै मेराे लागि भगवान भएर अाएका छन् । सवै सहयाेगि मन मिलेर दिपक नेपाली लाई बचाउने अभियानमा जुट्नु पर्ने राईनास वासिकाे भनाई रहेकाे छ। राईनास तिनपिप्ले समाजले दिपक नेपालिकाे उपचारकाे लागि सहयोग गर्न ईच्छुक व्यक्तिले सम्पर्क नम्वर र बैंक एकाउन्ट नम्बर समेत सर्वजनिक गरेकाे छ ।
सिभिल बैंक (SiVil Bank)

खाता न : 05610404941012
नम्बर : 9827138582 (Ashik Nepali)

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.