Fast Nepal News

मन्जुश्री टाेलसुधारले गर्याे रक्तदान कार्यक्रम

निशुल्क स्वास्थ शिविर कार्यक्रम( फाेटाे फिचर सहित)

banner single news

काठमाडौ । नागार्जुन १ रानिवन स्थित मन्जुश्री टाेल सुधार समितिले अाज एक कार्यक्रमकाे अायाेजना गरि रक्तदान कार्यक्रम साथै निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ । टाेलसुधारका अध्यक्ष चन्द्र प्याकुरेल अध्यक्ष रहेकाे टाेल सुधारले गरेकाे कार्यक्रममा थुप्रै रक्त दाताहरूले रगत दान गरेका थिए । अागामि दिनमा पनि थुप्रै सामाजिक कार्यक्रम गर्दै जाने अायाेजक कमिटीले जनाएको छ ।

Inside Article Ads

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.