Fast Nepal News

काठमाडौँ उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

banner single news

काठमाडौँ, भदौ ८ – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ जना नयाँ संक्रमित थपिएको बताएका हुन् ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.