
गैडाकाेटमा अवस्थित माैलाकालिका मन्दिर जाने वाटैभरि थुप्रै ढुङ्गा मिल्किएका थिए । तर अब तेस्तो रहेन । स्थानियका अनुसार , ढुङ्गालाई सिल्पकारले सिल्प भरेपछि धर्म गर्न अाउने भक्तजनलाई वाटाे काटेकाे पत्तै हुदैन । धर्मसँग जाेडिएका मुर्तिले निकै अाकर्षण वढाएकाे छ । फाेटाे फिचर सहित















Visited 22 times, 1 visit(s) today
