Fast Nepal News

कृष्णप्रसाद भट्टराईलाई यसरी संझीए कार्यकर्ताले

किशुनजीको प्रिय अम्बल पान अर्पण गरेर सम्झिए

banner single news

सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई तथा किशुनजीको आदर्शमा हिड्ने पुराना कांग्रेस नेता इन्द्रमणि अधिकारीले किशुनजीको प्रिय अम्बल पान अर्पण गरेर सम्झिए ।

नेपाली कांग्रेसका युबा नेता भगवान अधिकारी ,राजकुमार मल्ल लगायतले किशुनजीलाई आश्रम पुगेर सम्झिए ।बाडे गाउँमै युबा विद्यार्थी नेता सम्पुर्ण थापाको जन्म दिन पनि मनाएर आम युबाहरु निष्ठाको बाटोमा हिड्नका लागि प्रेरित गरेका छन् ।स्मरण रहोस् ,कांग्रेस निश्ठा ,आदर्श , सिद्धान्तनिस्ठ हुनुपर्ने आजको आवश्यकता भएको छ ।कांग्रेसमा नीति भन्दा,नैतिकता भन्दा अन्यत्र भइरहेकोप्रति युवा सचेत हुनुपर्ने देखिएको छ ।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.